समाचार « Khabarhub

४ महिनादेखि नेविसंघ नेतृत्वविहीन : अध्यक्षका प्रत्यासी शक्तिकेन्द्र धाउँदै

काठमाडौं- निर्वाचित नेतृत्वलाई हटाएर कांग्रेस नेतृत्वले नयाँ नेतृत्वको कार्यसमिति दिन नसक्दा गत माघ २८ देखि नेविसंघ नेतृत्वबिहीन छ। कांग्रेस नेतृत्वले जब सरकारकाविरुद्धमा आन्दोलदनको तयारी गर्छ तब नेविसंघको भूमिका अपेक्षा गर्छ। तर, दुई/दुई कार्यकाल नेविसंघको नेतृत्व सम्हालेर आएका सभापति शेरबहादुर देउवाले नेविसंघको नेतृत्व दिनै सकेका छैनन्। सभापति देउवाले सहमहामन्त्री डाक्टर प्रकाशशरण महतको नेतृत्वमा पूर्वअध्यक्षहरु सम्मिलित 'नेविसंघ…