समाचार Archives | Page 920 of 8698 | Khabarhub Khabarhub

कैलालीमा १३ बर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ 

धनगढी– कैलालीको बर्दगोरिया गाउँपालिका–२ झगडपुरमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ ।  २६ गते साँझको समयमा ती बालिका माथि मासुको प्रलोभन देखाएर सामूहिक बलात्कार गरिएको हुन सक्ने प्रहरीको आशंका छ ।  प्रहरीले घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता डीएसपी कवीन्द्र सिंह बोहराका…