Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरीले सामाजिक सञ्जाल प्रदायक कम्पनीहरूलाई दर्ताका लागि अल्टिमेटम दिएर सरकारले जनहित विपरीत काम गरिरहेको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै उनले सरकारले धम्कीको शैलीमा सामाजिक सञ्जालहरू बन्द गर्ने कुरा गरिरहेको बताए । ‘सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेमा कसैको केही असहमति छैन ।…