समाचार « Khabarhub

‘संस्कृति नै जोगिएन भने यो देश कसरी जोगिन्छ ?’

काठमाडौं – सरकारले गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गरेपछि त्यसमा भएका कतिपय प्रावधानलाई लिएर विरोध भइरहेको छ । गुठी सम्बन्धी सरोकारवाला र नेवार समुदायले काठमाडौंमा गुठी सम्बन्धी विधेयकको विपक्षमा आन्दोलन गरिरहेका छन् । सरोकारवालाहरुको आन्दोलमा सरकारले धरपकड गरेको र आन्दोलकारीको टाउकोमा डन्डा वर्षाएको भन्दै संघीय संसदमा प्रमुख प्रतिपक्षी दलले…