समाचार « Khabarhub

नेपालीको आत्मबलले जित्दै कोरोना भाइरस

काठमाडौं- यतिबेला कोभिड–१९ का सङ्क्रमण भटाभट स्वस्थ्य भएर घर फर्किन थालेपछि नेपालीले खुशी भएका छन् । लगातार कोभिड–१९ सङ्क्रमण भएको अवस्था शनिबार र आइतबार दुई दिनमा तीनजना सङ्क्रमित पूर्ण स्वस्थ्य भएर घर फर्किएपछि खुशी भएका हुन् । ३१ सङ्क्रमितमध्ये चारजना निको भएर घर फर्किसकेका छन् । शुक्रबार उदयपुर १२ र चितवनमा दुईजना एकैसाथ देखिएपछि त्रास…