समाचार « Khabarhub

चार देशमा राजदूत सिफारिशः अष्ट्रेलियामा दाहाल, स्पेनमा शेर्पा

काठमाडौं- सरकारले अष्ट्रेलिया, स्पेन, बंगलादेश र कतारसहित चार देशका लागि राजदूत सिफारिश गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलियाका लागि महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि नारद भारद्वाजर बंगलादेशका लागि वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ । सिफारिशमा परेका चार जना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)…