Live on
Your Voice, Your Power
काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारहरुको उडान शुक्रबार (आज) देखि एक हप्ताका लागि ठप्प हुने भएको छ । वैदेशिक रोजगार व्यवसाय संघले जेठ ३ गतेको बृहत व्यवसायी भेलाले गरेको निर्णयानुसार वैदेशिक रोजगारीमा जाने कामदारको टिकट काट्न बन्द गरेपछि उडान ठप्प पर्ने भएको हो । उक्त भेलाले आफूहरुले अगाडि सारेका ६ बुँदे माग सम्बोधन नभए जेठ १७…