Live on
Your Voice, Your Power
काठमाडौं - भायनेट कम्यूनिकेशन्स प्रालिको डाटा लिक गरेर चर्चामा आएको एक ह्याकरले पुनः विभिन्न सरकारी कार्यालयहरुको वेबसाइटको डाटा सार्वजनिक गरिदिएको छ । ट्विटरमा सातान (@satan_cyber_god) नामक ह्याकरले हालै नेपालका सरकारी कार्यालयहरुको यूजरनेम र पासवर्ड नै ह्याक गरेर सार्वजनिक गरिदिएको छ । उसले कृषि विकास मन्त्रालय र त्यस अन्तरगतका निकाय, राष्ट्रिय मुस्लिम आयोग, केन्द्रीय पुस्तकालय लगायतका…