Live on
Your Voice, Your Power
काठमाडौं - आफ्नो स्थायी वासस्थान हिँडेकाहरु अलपत्र परेको विषयमा सर्बोच्च अदालतले कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । लकडाउनका कारण हिडेरै आफ्नो स्थायी बासस्थान जान थालेकाहरु बाटोमै अलपत्र परेपछि उनीहरुलाई घर पुर्याउन अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले चैत ३० गते सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमाथि मंगलबार सुनुवाइ…