समाचार « Khabarhub

चितवनका पुनः स्थापना केन्द्रलाई तीन दिनभित्र विवरण बुझाउन प्रशासनको निर्देशन

काठमाडौं- चितवन जिल्ला प्रशाशन कार्यालयले जिल्लामा सञ्चालित उपचार तथा पुनः स्थापना केन्द्रहरूलाई आवश्यक विवरणसहित कागजात जिल्ला प्रशासन कार्यालय, चितवनमा पेश गर्न निर्देशन दिएको छ । बुधबार एक सुचना जारी गर्दै जिल्लाभित्र रहेका सबै केन्द्रबाट विवरण माग गरेको हो । गृह मन्त्रालयको च.नं.७९८ र मिति २०८२-०१-०८ को पत्र तथा लागूऔषध प्रयोगकर्ताहरूका लागि उपचार तथा पुनः स्थापना…