समाचार « Khabarhub

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १४ वटा राजनीतिक दलबाट १४ जना र २० जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। दलतर्फ नेपाली कांग्रेसबाट अजयबाबु शिवाकोटी, नेकपा एमालेबाट पार्वत गुरुङ, नेकपा(नेकपा)बाट विशाल खड्का, राप्रपाबाट…