Live on
Your Voice, Your Power
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर आज स्वदेश फर्किदै छन्। जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिएका ओली बुधबार स्वदेश फर्किन लागेका हुन्। प्रधानमन्त्री ओली भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिन पुगेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका…