समाचार « Khabarhub

चुनौतीको चाङका कारण सरकारले गति लिन सकेनः प्रचण्ड

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले चुनौतिको चाङलाई समाधान गर्दै अघि बढ्नु परेकाले सहज ढंगले गति लिन नसकेको बताएका छन् । सरकारले प्रतिनिधिसभामा पेस गरेको नीति तथा कार्यक्रममाथिको आज (मंगलबार) भएको छलफलमा बोल्दै प्रचण्डले दिगो शान्ति, स्थायित्व नभएसम्म विकासले पनि गति नलिने बताए । अबका दिनमा विगतमा भएका गल्तीलाई…