समाचार « Khabarhub

सरकारका योजनाबारे राम्रोसँग बुझेपछि मात्रै आलोचना गर्नुस्– मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासका समाचार नसमेट्ने टेलिभिजन र मोबाइलबाट सामाजिक सञ्जालमा विकृती फैलाएको मात्र हेर्नेहरु ‘पिँजडाका चरी’ बन्ने बताएका छन् । काभ्रेपलाञ्चोकका सहकारी अभियन्ता दिलीप शर्माद्वारा लिखित ‘सहकारीको सारथी’ नामक पुस्तक शनिवार विमोचन गर्दै मन्त्री बाँस्कोटाले भने, “विकास हेर्ने दिमाग बक्समा सीमित पारेर संकुचित बन्नु हुन्न, पहिला बक्सबाट दिमाग निकाल्नुस् अनि…