Live on
Your Voice, Your Power
काठमाडौं - बैशाख १ गतेका लागि राष्ट्रपति कार्यालय शितल निवासमा तय भएको विभूषण सुशोभन कार्यक्रम स्थगित भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट सिर्जित विषम परिस्थितिलाई ध्यानमा राखेर विभूषित गरिने कार्यक्रम अर्को सूचना जारी नभइन्जेलका लागि स्थगित गरिएको गृह मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ । विभूषण समितिले गरेको सिफारिसका आधारमा गत असोज…