Live on
Your Voice, Your Power
काठमाडौं- न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजिवी पत्रकारहरुका लागि विशेष राहत प्याकेजको घोषणा गर्न माग गरेका छन् । कोरोना भाइरसको महामारीका कारण उत्पन्न कठिन परिस्थितिका बावजुद पत्रकारहररू अहोरात्र खटेर काम गरिरहेको अवस्थामा सरकारले उनीहरुका लागि विशेष राहत प्याकेजको घोषणा गर्नुपर्ने माग गरेका हुन् । आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष अर्यालले भनेका छन्,…