समाचार « Khabarhub

ज्योतिषशास्त्र अनुसार कस्तो छ वर्ष २०७६ ?

ज्योतिष शास्त्रको बारेमा चर्चा गर्दा मानिसको बारेमा भन्दा लग्न र राशिमा ध्यान दिनु पर्दछ भने नववर्षको वारेमा भन्दा त्यस वर्षको राजा, मन्त्री र वर्षारम्भको समयमा गठित ग्रह र वर्ष प्रवेश लग्न लाई समन्वय गरी बताउने हो । यो वर्षको संवतसरको नाम परिधावी हो । वर्षारम्भमा ग्रह गठन विधि यस प्रकार रहने छ–राजामा शनि र मन्त्रीको…