समाचार « Khabarhub

उपचाररत माले महासचिव मैनालीलाई भेट्न अस्पताल पुगे सभामुख सापकोटा

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले सवारी दुर्घटनामा परि घाईते भएका नेकपा (माले) का महासचिव, पूर्व उपप्रधानमन्त्री सीपी मैनालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शुक्रवार सभामुख सापकोटा मैनाली र उहाँका परिवारका घाईते सदस्यसँगको भेटका लागि ग्राण्ड अस्पताल पुगेका थिए । उपचाररत मैनाली र उनका परिवारसँगको भेटमा सभामुख सापकोटाले स्वास्थ्यलाभको कामना गरेका थिए । सापकोटाले उपचारमा संलग्न…