समाचार « Khabarhub

कम्युनिस्ट सरकारका कारण विदेशी लगानी आएन भन्नेलाई सम्मेलनले जवाफ दिन्छ– प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट सरकारका कारण लगानी आएन भन्नेहरुलाई लगानी सम्मेलनले जवाफ दिने बताएका छन् । विहीबार राजधानीमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रदेश नम्बर तीनको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षीले लगानी आएन भनिरहेको भन्दै उनीहरुलाई लगानी सम्मेलनले जवाफ दिने बताए । ‘उद्योगधन्दा बेचेर खानेहरुले नै कम्युनिस्ट सरकार भएका कारण लगानी आएन भनिरहेका छन्’…