समाचार « Khabarhub

बसबाट खसेर पेप्सीकोलामा वृद्धाको मृत्यु

काठमाडौं- काठमाडौंको पेप्सीकोलामा बसबाट खसेर एक वृद्धाको भएको छ । काठमाडौं महानगरपालिका–३२ पेप्सिकोला छाप्रो चोक नजिक सडकमा जडिबुटीबाट पेप्सिकोला चोकतर्फ आउँदै गरेको बा ४ ख ५७५४ नम्बरको बसबाट खसेर दोलखाको चरिकोट घर भएकी ६५ वर्षीया रामकुमारी भुजेलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा आज अन्नपूर्ण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले…