Live on
Your Voice, Your Power
काठमाडौं- चाँगुनारायणको परम्परागत कलश यात्रा अन्तर्गत आज साउन शुक्ल द्वादशीका दिन चाँगुनारायणको कलश हनुमानढोका ल्याइएको छ । चाँगुनारायणबाट सुरु भएको कलश यात्रा मूलपानी, बौद्ध, चावहिल, नक्साल, कमलादी र रानीपोखरी हुँदै हनुमानढोका दरबारसम्म पुगेको हो । यात्रामा चाँगुनारायण, लक्ष्मी र सरस्वतीका कलश ल्याउने परम्परा छ । चाँगुनारायणको कलश चाँगुनारायण मन्दिरका मूल पुजारी राजोपाध्याय ब्राह्मणले तथा लक्ष्मी…