Live on
Your Voice, Your Power
काठमाडौं- भोटेकोसी नदीमा आएको भीषण बाढीपछि रसुवाको मैलुङमाथि जंगलको ओडारमा ८ जना फसेको स्थानीय युवा अर्जुन न्यौपानेले बताएका छन्। न्यौपानेले सामाजिक सञ्जालमार्फत आफूहरू सुरक्षित रहेको जानकारी दिँदै बाढीका कारण ठूलो संख्यामा मानिस प्रभावित भएको बताएका छन्। ‘हामी ८ जना अहिले मैलुङमाथि पाखाको ओडारमा छौँ। फोन उठाउन सकिन्न,’ उनले लेखेका छन्। उनका अनुसार बाढीका कारण धेरै…