समाचार « Khabarhub

१२ वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन 

काठमाडौं-  बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन भएको छ ।  निजी क्षेत्रका आठवटा र सेनाका चार गरी १२ वटा हेलिकप्टर परिचालन भएको जानकारी दिएको छ ।  नेपाली सेनाका अनुसार नेपाली सेनाले बाढी प्रभावित क्षेत्र नेपाली सेनाले गोसाईकुण्ड क्षेत्रका विभिन्न स्थानबाट नागरिकहरू उद्धार गरिरहेको छ।