समाचार « Khabarhub

‘मुलुकका समस्या समाधान अहिले नगरे कहिले गर्ने ?’

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा विद्यमान समस्याहरु अहिले समाधान नगरे कहिले गर्ने भनि प्रश्न गरेका छन् । अध्यक्ष दाहालले कम्युनिष्ट नेतृत्वको दुई तिहाईको सरकारका लागि जनताको आधारभूत समस्या समाधान गर्ने ऐतिहासिक अवसर आएको उल्लेख गर्दै अहिले पनि नगरे कहिले गर्ने भनि गम्भिर प्रश्न उठाएका हुन्  । शुक्रबार काठमाडौंमा आयोजित…