Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। अन्सारीले पार्टीको जनकपुर सभा सम्बोधन गर्दै अबको निकास नयाँ पुस्ताको राजनीतिक अभ्यासमा रहेको बताए। उनले मधेसबाट राष्ट्रिय स्वतन्त्र पार्टीले क्रान्तिको बिगुल फुक्ने भन्दै यस पटक मधेसले फरक देखाउने दाबी गरे। केही समयअघि मधेस प्रदेशसभामा कालोमोसो…