Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको बन्द सूचीमा हेरफेर गर्ने भएको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेशसभाको समानुपातिक प्रणालीको बन्द सूचीमा रहेका १९ जना व्यक्तिहरूको नाम हटाउने निर्णय गरेको हो। कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतका अनुसार नाम हटाएका व्यक्तिहरूलाई प्रत्यक्षतर्फ चुनाव लड्न दिने राष्ट्रिय सभाको उम्मेदवार बन्न दिने…