Live on
Your Voice, Your Power
काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित नेपाली कांग्रेसका सांसदहरूले दिएको पूरक निवेदनमाथि सर्वोच्च अदालतले सुनुवाइ सकेको छ। नेपाली कांग्रेसका ५७ जना निर्वतमान सांसदहरूले दिएको पूरक निवेदनमाथि प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ सकिएको हो । पूरक निवेदनमाथि सुनुवाइ…