Live on
Your Voice, Your Power
काठमाडौं – आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दैछ । दिउँसो १:३० बे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । पार्टीका कार्यवाहक सभापति डीपी अर्यालको आव्हानमा बैठक बस्न लागेको हो । आइतबारको बैठकमा रुपन्देही–३ उम्मेदवार छनोट मूल्याङ्कन, प्रवास विशेष अभियान सञ्चालन र अन्य विविध विषयमा छलफल प्रवक्ता झाले जानकारी…