Live on
Your Voice, Your Power
काठमाडौं- मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालका प्रमुख खड्गबहादुर विष्टले एमसीसी सम्झौता अनुमोदन गर्न ढिलाइ भएको बताएका छन् । एमसीसी परियोजना आगामी सालको असार १६ गतेदेखि शुरु गर्नुपर्ने भएकाले चाँडै नै संसदबाट अनु्मोदन हुनुपर्ने विष्टले बताए । एमसीसी सहायता परिचालनका लागि नेपाल सरकारले निर्माण गरेको एमसीए नेपालले आज (शुक्रबार) राजधानीमा अयोजना गरेको कार्यक्रममा विष्टले सम्झौता अहिलेसम्म…