समाचार « Khabarhub

नुवाकोटमा ४५ हल गोरुको ‘भीडन्त’

नुवाकोट– नुवाकोटमा गोरु जुधाइने मेला सुरु भएको छ । आज नुवाकोटको तारुकासहित तीन स्थानमा गोरु जुधाइन लागेको हो । प्रत्येक वर्षको माघे संक्रान्तिको दिन गोरु जुधाइने मेलाको आयोजना हुँदै आएको छ । यसवर्ष तीन स्थानमा गरी ४५ हल गोरु जुधाइँदै छ । तारकेश्वर गाउँपालिका वडा नं. ३ चन्दनीमा २२ हल, विदुर-१० नेत्रावतिमा १५ हल र…