समाचार « Khabarhub

ठेकेदारले काम रोक्दा मन्त्रीलाई चिन्ता, एक्लै पुगे बन्चरेडाँडा

काठमाडौं– फोहोर व्यवस्थापनको कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणमा अवरोध भएपछि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले निर्माण स्थलको छड्के अनुगमन गरेका छन् । गत शुक्रबार मात्रै काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रतिनिधिसहित बन्चरेडाँडा पुगेर कामलाई तिब्रता दिन निर्देशन दिएका मन्त्री मानन्धर बिहीबार बिहान एक्लै आयोजना स्थल पुगेका हुन् । मन्त्री…