समाचार « Khabarhub

बूढानीलकण्ठ दुर्घटना: नायिका परमिता राणाले गल्ती स्वीकार्दै मागिन् माफी

काठमाडौं – नायिका परमिता राज्यलक्ष्मी राणाले राजधानीको बुढानीलकण्ठ नगरपालिका–५ बसपार्क नजिकै एक पैदल यात्रुको ज्यान जाने गरी कार दुर्घटना हुँदा आफू पनि कारमै सवार रहेको स्वीकार गरेकी छिन् । गत मंसिर २८ गते मादक पदार्थ सेवन गरेका चार जना सवार कारले ठक्कर दिँदा गोरखाकी ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थिएको थियो । प्रहरीका अनुसार…