समाचार « Khabarhub

नक्कली बिल पेश गरि भ्रष्टाचार गरेको आरोपमा विष्ट विरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं–नक्कली बिल भरपाई पेश गरी सरकारी रकम लिई भ्रष्टाचार गरेको अभियोगमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका हात्तीपाइले कार्यक्रमका संचालक सि.अ.हे.व. मिनबहादुर विष्टविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्टउपर २ लाख ३४ हजार बिगो काय गरी कैद र बिगो बमोजिमको जरिवाना गर्न माग गर्दै शुक्रवार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर…