समाचार « Khabarhub

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउने १४ जनाको सनाखत

काठमाडौं–दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रुबस सुनकोसी गाउँपालिका-७ को छ किलो मोडबाट खस्दा मृत्यु हुने १४ जनाको सनाखत भएको छ । आइतबार बिहान लामोसाघु जिरी सडकखण्ड अन्तर्गत ६ किलोबाट ५ किलोको सडकमै खस्दा घटनास्थलमै १२ को मृत्यु भएको थियो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार…