Live on
Your Voice, Your Power
काठमाडौं– सवारी चापलाई व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका साइकल लेन निर्माणको तयारीमा जुटेको छ । महानगरपालिकाको सहरी योजना आयोगले साइकल लेन बनाउनका लागि गुरुयोजना समेत तयार पारेको हो । गुरुयोजनाअनुसार अब माइतीघर मण्डलादेखि बानेश्वर हुँदै तीनकुनेसम्मको साढे २ किलोमिटर सडक खण्डमा साइकल लेनको व्यवस्थापन गर्ने भएको छ । यसको पूर्वाधार बिकासका र लेन सञ्चालनका लागि मंगलबार…