Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्टट्रयाक)को निर्माण २०८१ को वैशाखमा सकिने जनाएको छ । सोमबार सैनिक मुख्यालय जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले वि.सं. २०८१ वैशाखसम्म फास्टट्रयाकको निर्माण सकिने बताए । राष्ट्रिय गौरवको आयोजना द्रुतमार्गको जिम्मेवारी पाएको नेपाली सेनाले निर्माणको काम गरिरहेको छ । फास्टट्रयाक निर्माणमा ढिला भइरहेको भन्दै आलोचना…