Live on
Your Voice, Your Power
काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अनियन्त्रित मनहरूलाई नियन्त्रित र एकीकृत गर्न सत्सँगले सहयोग पुग्ने बताएका छन् । मध्य बानेश्वरमा नवनिर्मित कबीर सत्संग आश्रमको भवन उद्घाटन गर्दै उनले मानिसलाई सही मार्गमा हिँडाउन सत्संगको महत्वपूर्ण भूमिका रहने बताए। उपप्रधानमन्त्री सिंहले धर्म, सतसंगमा लाग्नेहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । ‘अनियन्त्रित मनहरूलाई नियन्त्रित र एकीकृत गर्ने…