समाचार « Khabarhub

६० लाख भक्तजनद्वारा गढीमाईको दर्शन

गढीमाई– बाराको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबै भन्दा बढी घुइँचो लागेको छ । नेपाल, भारत र सार्क राष्ट्रसहित दक्षिण एशियाबाट गरी करीब ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका मन्दिरका मुख्य पूजारी मङ्गल चौधरीले बताए । मेलामा आउने करीब ९ बाटा (मार्ग)मा गाडी र पैदल हिँड्ने भक्तजनको उत्तिकै…