Live on
Your Voice, Your Power
काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा देशलाई सही दिशा दिनसक्ने प्रतिनिधि चयन गर्न आग्रह गरेका छन् । शनिबार नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोश्रो अधिवेशन उद्घाटन गर्दै मन्त्री खरेलले गलत व्यक्तिलाई चयन गरेर पाँच वर्ष रुनुभन्दा देशलाई सही दिशा दिनसक्ने प्रतिनिधि चयन गर्न आग्रह गरे । देशले परिवर्तन मागेको अवस्थामा युवाहरूबाटै…