Live on
Your Voice, Your Power
काठमाडौं- उखु किसानलाई सरकारले दिँदै आएको बक्यौता अनुदान रकम ७० रुपैयाँबाट ३५ रुपैयाँ कायम गरेको लगायत विभिन्न माग राख्दै ४ दिनदेखि किसानहरू माइतीघर मण्डलामा आन्दोलनरत छन् । सरकारले माग पूरा नगरेसम्म पछि नहट्ने उखु उत्पादक महासंघ नेपालको अडान कायमै राखेका छन् । पटक पटक प्रदेश र केन्द्रीय सरकारमा रहेका राजनीतिक पार्टीका नेताहरू अहिले उखु किसानको…