समाचार « Khabarhub

सवारी दुर्घटना न्यूनिकरणका लागि सरोकारवाला निकायलाई मुख्यमन्त्री बानियाँको निर्देशन

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक सचेतता अभिवृद्धिका लागि सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको छलफलमा उनले सवारी दुर्घट्ना न्यूनिकरण तथा ट्राफिक सचेतता अभिवृद्धिका लागि सुरक्षा निकाय र सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् ।  मुख्यमन्त्री बानियाँले सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बद्ध सबै निकायहरूलाई…