समाचार « Khabarhub

चाहरको ह्याट्रिक विकेटमा भारतले जित्यो सिरिज

एजेन्सी- पाहुना टोली बंगलादेशविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज भारतले जितेको छ । आइतबार राति सम्पन्न तेस्रो तथा अन्तिम खेलमा मध्यम बलर दीपक चाहरले ट्वान्टी-२० क्रिकेटकै उत्कृष्ट बलिङ गर्दै ह्याट्रिक विकेट लिएपछि भारतले ३० रनले जितेको हो । भारतले सिरिजमा २-१ ले कब्जा जमाएको हो । भारतले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको बंगलादेशले…