समाचार « Khabarhub

नेपाली बैंकका एटीएम ह्याक गर्ने चिनियाँ नागरिक जेल चलान

काठमाडौं– उच्च अदालत पाटनले नेपालका विभिन्न ७ वटा बैंकको एटीएम ह्याक गर्ने चिनियाँ नागरिकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको छ । न्यायाधीशद्वय रामप्रसाद ओली र किरण पौडेलको (वाणिज्य) इजलाशले ५ जना चिनियाँ र १ फ्रेन्च नागरिकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको हो । उच्च अदालतले एटीएम ह्याकिङ प्रकरणमा मुछिएका नेपालीलाई भने…