समाचार « Khabarhub

छठ पर्वः उदाउँदो सूर्यको उपासना

काठमाडौं- सद्भाव, प्रेम तथा आस्थाको पर्व छठ अन्तर्गत आज व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएसँग समापन हुँदैछ । पर्वको चौथो दिन (अन्तिम दिन) आइतबार बिहान उषाकालमा पारन गर्न व्रत लिनेहरू पुनः पोखरी, जलाशय किनारमा पुगी साँझ गरेको क्रम दोहो¥याइ प्रातःकालीन सूर्यलाई अर्घ्य दिई पर्वको समापन गर्छन् । हिन्दू धर्म संस्कृतिअनुसार अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर…