Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा १३ पदाधिकारीसहित १ सय २१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुने भएको छ। निर्वाचन समितिका संयोजक सीताराम केसीले पत्रकार सम्मेलन गरी निर्वाचनको तयारी र कार्यतालिकाबारे जानकारी गराए। उनका अनुसार निर्वाचन पुरानै विधि र पार्टीको विद्यमान नीतिअनुसार सम्पन्न हुनेछ। केसीले दिएको विवरणअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री चयन…