समाचार « Khabarhub

१३ वर्षमा ताप्लेजुङका २ ठूला हेलिकोप्टर दुर्घटना, दुई मन्त्रीसहित ३१ ले ज्यान गुमाए

काठमाडौं । बुधबार ताप्लेजुङमा एयर डाइनेस्टीकको हेलिकोप्टर दुर्घटना भयो । दुर्घटनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भयो । मौसम खरावीका कारण हेलिकोप्टर दुर्घटना भएको गृहमन्त्रालयले जनाइरहँदा झण्डै १३ वर्ष अघि पनि ताप्लेजुङमा यस्तै ठूलो दुर्घटना भएको थियो । यो सहित १३ वर्षको अन्तरमा ताप्लेजुङमा दुई ठूला हेलिकोप्टर दुर्घटनामा ३१ जनाले…