समाचार « Khabarhub

मन्त्री अधिकारीका पिएसओ अर्जुनकी बहिनीले भनिन्– दाइलाई सन्चो थिएन

काठमाडौं– बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाले ज्यान गुमाए । जसमा मन्त्री अधिकारीका सुरक्षा गार्ड (पीएसओ) अर्जुन घिमिरेले पनि ज्यान गुमाए । दुर्घटनामा ज्यान गुमाएका सात जनाकै शव ताप्लेजुङबाट काठमाडौं ल्याइएको छ । शव पोस्र्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ । मृतकको शव अस्पताल ल्याउने…