समाचार « Khabarhub

एनआरएनएको नवनिर्वाचित टीमलाई नेकपाको स्वागत, समृद्धि यात्रामा सहयोग गर्न आग्रह

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का विदेश विभाग प्रमुख माधव कुमार नेपालले समृद्धिको यात्रामा सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित टोलीलाई आग्रह गरेका छन् । एनआरएनएको नव निर्वाचित नेतृत्वको स्वागतमा नेकपाको विदेश विभागले आइतवार गरेको कार्यक्रममा नेता नेपालले विदेशमा हासिल गरेको ज्ञान, शिप र पूँजीलाई मातृभूमिको विकाशमा उपयोग गर्नुपर्ने बताए । उनले देशको विकास…