समाचार « Khabarhub

करदाताको पैसामा काठमाडौंका जनप्रतिनिधिको रजाइँ, कोटमा लगाउने लोगो किन्न ३५ लाख खर्च

काठमाडौं– काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले जनताले तिरेको करबाट उठेको रकम दुरुपयोग गरेको अर्को विषय सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाअन्तर्गत ३२ वटा वडाका अध्यक्ष, वडा सदस्यहरु र नगरकार्यपालिकाका सदस्यले एउटा लोगो खरिदका लागि मात्रै साढे ३४ लाख रुपैयाँ सिध्याएका छन् । काठमाडौं महानगरपालिकाका ३२ वडाका अध्यक्षले कोटमा लगाउने लोगोका लागि नगरपालिकाको बजेटबाट प्रतिव्यक्ति ३२ हजार रुपैयाँ खर्च…