Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंस्थित चिनियाँ राजदूतावास घेराउ गर्न गएका एक दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । चीनतर्फ हुने नेपाली महिला बेचविखनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चीनतर्फ नेपाली महिला बेचविखन भइरहेको भन्दै तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीको ध्यानाकर्षण गर्नका लागि प्रदर्शन गरिएको महिला अधिकारकर्मी सीता ज्योतिले जानकारी दिइन् । यसअघि…